लक्ष्यः

  • श्रमिकहरूको अधिकार, सुरक्षा तथा हित संरक्षण गर्नु।
  • प्रदेशमा रोजगारी तथा स्वरोजगारका अवसरहरूको सिर्जना र प्रवर्द्धन गर्नु।
  • यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित, प्रभावकारी तथा प्रविधिमैत्री बनाउनु।
  • सेवा प्रवाहमा सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा नागरिकमैत्री व्यवहार सुनिश्चित गर्नु।
  • प्रदेशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने श्रम तथा यातायात प्रणालीको विकास गर्नु
  • दृष्टिः

सुरक्षित, व्यवस्थित, आधुनिक तथा प्रविधिमैत्री यातायात प्रणाली र सम्मानजनक श्रममार्फत समृद्ध मधेश प्रदेश निर्माण गर्नु।